YouVersion लोगो
खोज आइकन

यूहन्नाको सुसमाचार 17:14-15

यूहन्नाको सुसमाचार 17:14-15 NERV

मैले तिनीहरूलाई तपाईंको सबै वचनहरू दिएँ र संसारले तिनीहरूलाई घृणा गर्यो, किनभने तिनीहरू यस संसारका होइनन् जस्तै म यो संसारको होइन। “मैले तपाईंसँग तिनीहरूलाई संसारबाट लगिदिनुहोस् भनेर भनिरहेको छैन। तर तिनीहरूलाई दुष्टबाट जोगाई राख्नुहोस् चाँहि भनिरहेछु।