YouVersion लोगो
खोज आइकन

यर्मियाको पुस्तक 2:11

यर्मियाको पुस्तक 2:11 NERV

के कुनै जातिले नयाँ देवताहरू पूज्न सकूँ भनेर? आफ्ना पूराना देवताहरू कहिल्यै पूज्न छाडे? अँह। अनि तिनीहरूका देवताहरू वास्तविक देवताहरू हुँदैहोइनन्। तर मेरो मानिसहरू तिनीहरूका महिमामय परमेश्वरलाई पूज्न छाडेर, महत्वहीन मूर्तिहरूलाई पूज्न थाले।