YouVersion लोगो
खोज आइकन

न्यायकर्ताहरूको पुस्तक 7:3

न्यायकर्ताहरूको पुस्तक 7:3 NERV

यसर्थ अब, एउटा सूचना दे। तिनीहरूलाई भन्, ‘जो कुनै पनि भयभीत छ त्यो गलेद पर्वत छोडेर जान सक्छ। त्यो मानिस घर फर्की जान सक्छ।’” त्यस समयमा 22,000 मानिसहरूले गिदोनलाई छाडे अनि घर फर्के, तर 10,000 मानिसहरू बाँकी रहे।