त्यहाँ त्यस शहरमा कुनै पनि यस्तो नानी हुने छैन, जुन जन्मेर केही दिन मात्र बाँच्दछ। त्यस शहरमा छोटो आयु लिएर बाँच्ने कुनै मानिस हुनेछैन। प्रत्येक बालक लामो आयु लिएर बाँच्दछ, अनि प्रत्येक मानिस धेरै लामो समयसम्म बाँच्नेछ। सय बर्ष सम्म बाँच्ने मानिसलाई जवान नै ठानिने छ। अनि जुन मानिस सय बर्ष सम्म पनि बाँच्दैन, उसलाई श्रापित भएको ठानिन्छ।
यशैयाको पुस्तक 65 पढ्नुहोस्
शेयर गर्नुहोस्
सबै भर्सन तुलना गर्नुहोस: यशैयाको पुस्तक 65:20
पदहरू सेभ गर्नुहोस्, अफलाइन पढ्नुहोस्, शिक्षण क्लिपहरू हेर्नुहोस्, र थप!
होम
बाइबल
योजनाहरू
भिडियोहरू