तर परमप्रभु भन्छु, “के एउटी आमाले आफ्नो नानी बिर्सिन सक्छे? के एउटी स्त्रीले आफ्नो गर्भबाट जन्माएको आफ्नै नानीलाई बिर्सिन सक्छे र? यदि उसले बिर्सन सक्छे भने पनि, म तिमीलाई बिर्सिने छैन।
यशैयाको पुस्तक 49 पढ्नुहोस्
शेयर गर्नुहोस्
सबै भर्सन तुलना गर्नुहोस: यशैयाको पुस्तक 49:15
पदहरू सेभ गर्नुहोस्, अफलाइन पढ्नुहोस्, शिक्षण क्लिपहरू हेर्नुहोस्, र थप!
होम
बाइबल
योजनाहरू
भिडियोहरू