YouVersion लोगो
खोज आइकन

दानियलको पुस्तक 11:2

दानियलको पुस्तक 11:2 NERV

“अब म तिमीलाई साँच्चो कुरा बताउँदैछु। तीनजना राजाहरूले फारसमा शासन गर्ने छन्। त्यसपछि चौथो राजा आउनेछन्, तिनी आफूभन्दा अघिका राजाहरू भन्दा धनी हुनेछन्। तिनी यूनान राज्यको विरोधमा प्रत्येकलाई उक्साउनका निम्ति शक्ति प्राप्त गर्नलाई आफ्नो सम्पत्ति प्रयोग गर्नेछन्।