YouVersion लोगो
खोज आइकन

राजाहरूको दोस्रो पुस्तक 1:12

राजाहरूको दोस्रो पुस्तक 1:12 NERV

एलियाले कप्तान र उनका पचास जना मानिसहरूलाई भने, “यदि म परमेश्वरको मानिस हुँ, भने स्वर्गबाट आगो आओस् र तिमी र तिम्रा मानिसहरूलाई नष्ट पारोस्।” तब स्वर्गबाट आगो आयो र कप्तान तथा उनका पचास जना मानिसहरूलाई नष्ट पार्यो।