कोरिन्थीहरूलाई पावलको दोस्रो पत्र 8:14-15
कोरिन्थीहरूलाई पावलको दोस्रो पत्र 8:14-15 NERV
यसधरि तिमीहरूसित प्रशस्त छ। तिमीहरूसित भएका यी कूराले अरू मानिसहरूलाई खाँचो परेको कुरो टार्न मद्दत पुग्नेछ। अनि पछि जब उनिहरूसित प्रशस्त हुन्छ उनीहरूले तिमीहरूको खाँचो टारिदिन सक्छन्। तब सबै बराबर हुनेछन्। धर्मशास्त्रमा यस्तै लेखिएको छः “जसले धेरै बटुल्यो उसको धेरै रहेन, जसले थोरै बटुल्यो उसकोमा अलिकति मात्र रहेन।”