YouVersion लोगो
खोज आइकन

रोमी 15:1-2

रोमी 15:1-2 सरल नेपाली

हामी विश्‍वासमा बलियो हुनेहरूले कमजोरहरूको कमजोरीलाई सहनुपर्छ। हामीले आफूखुसी मात्र गर्नुहुँदैन; तर अरूको पनि वास्‍ता गर्नुपर्छ। हामी हरेकले आफ्‍नो छिमेकीको भलाइ र विश्‍वासमा उन्‍नति होस् भनेर उनलाई खुसी पार्नुपर्छ

रोमी 15 पढ्नुहोस्