YouVersion लोगो
खोज आइकन

प्रकाश 7:9-10

प्रकाश 7:9-10 सरल नेपाली

त्‍यसपछि मैले हेरें अनि कसैले पनि गन्‍न नसक्‍ने एउटा ठूलो भीड देखें। उनीहरू हरेक जाति, कुल, देश र भाषाबाट आएका थिए। उनीहरू सेतो पोशाक लगाएर हातमा खजुरका स्‍याउला समाती मूल सिंहासन र थुमाका अगाडि उभिरहेका थिए। उनीहरू ठूलो सोरले यसो भनेर कराए: “सिंहासनमा विराजमान् हुनुहुने हाम्रा परमेश्‍वर र थुमाबाट नै हाम्रो उद्धार हुन्‍छ।”

प्रकाश 7 पढ्नुहोस्