प्रकाश 21:9-11

प्रकाश 21:9-11 सरल नेपाली

सात आखिरी विपत्ति भएका सात बटुका समाउने सात जना स्‍वर्गदूतमध्‍ये एकले मलाई भने, “यता आऊ, म तिमीलाई ती दुलही, जो थुमाकी पत्‍नी हुन्, उनलाई देखाउँछु। त्‍यसपछि म आत्‍माले भरिपूर्ण भएँ र स्‍वर्गदूतले मलाई अग्‍लो पर्वतमा लगे। स्‍वर्गदूतले मलाई परमेश्‍वरबाट स्‍वर्गदेखि ओर्लिरहेको यो पवित्र सहर यरूशलेम देखाए। त्‍यो सहरचाहिँ परमेश्‍वरको महिमाले चम्‍किंदै थियो। त्यसको चमक एउटा बहुमूल्‍य रत्‍न, बिल्‍लौर जस्तै थियो। यो स्‍फटिकझैँ स्‍वच्‍छ थियो।

प्रकाश 21 पढ्नुहोस्