YouVersion लोगो
खोज आइकन

प्रकाश 1:5-6

प्रकाश 1:5-6 सरल नेपाली

विश्‍वासयोग्‍य साक्षी अनि मृत्‍युबाट बिउँतनेहरूमा पहिलो हुनुहुने संसारका राजाहरूका राजा, उनै येशू ख्रीष्‍टबाट पनि तिमीहरूलाई अनुग्रह र शान्‍ति। उहाँले हामीलाई प्‍यार गर्नुहुन्‍छ अनि आफ्‍नो बलिदानको रगतले हामीलाई पापबाट छुट्‍कारा दिनुभएको छ। उहाँले आफ्‍ना परमेश्‍वर र पिताको सेवा गर्न हामीलाई पूजाहारीको अधिकार दिनुभएको छ। येशू ख्रीष्‍टको आदर र अधिकार सदासर्वदा कायम रहोस्। आमेन।

प्रकाश 1 पढ्नुहोस्