YouVersion लोगो
खोज आइकन

भजनसंग्रह 78:29-32

भजनसंग्रह 78:29-32 सरल नेपाली

मानिसहरूले ती खाए र अघाए, परमेश्‍वरले तिनीहरूलाई तिनीहरूले मागेका कुरा दिनुभयो। तर तिनीहरूको भोक अझ मेटिएको थिएन, तिनीहरूले अझै खाइरहेका थिए। तर परमेश्‍वर तिनीहरूसित रिसाउनुभयो र उहाँले तिनका सबैभन्दा बलिया मानिसहरूले मार्नुभयो: इस्राएलका सबैभन्दा उत्तम युवाहरू। ती सबै भएर पनि मानिसहरूले पाप गरि नै रहे, आश्‍चर्यकर्महरू देखेर पनि तिनीहरूले उहाँमा भरोसा गरेनन्।

भजनसंग्रह 78 पढ्नुहोस्