परमेश्वरको स्तुति गर, उहाँको नाममा प्रशंसा गाओ, बादलमा सवारी भई आउनुहुनेको निम्ति एउटा बाटो तयार गर। उहाँको नाम परमप्रभु हो, उहाँको उपस्थितिमा आनन्दित होओ। परमेश्वरले आफ्नो पवित्र मन्दिरमा बास गर्नुहुने टुहुरा-टुहुरीको वास्ता गर्नुहुन्छ र विधवाहरूको रक्षा गर्नुहुन्छ। उहाँले एक्लो मानिसलाई बस्ने घर दिनुहुन्छ र कैदीहरूलाई छुटकारा दिएर आनन्द दिनुहुन्छ। तर विद्रोहीहरू उजाड ठाउँमा बास गर्नुपर्नेछ।
भजनसंग्रह 68 पढ्नुहोस्
शेयर गर्नुहोस्
सबै भर्सन तुलना गर्नुहोस: भजनसंग्रह 68:4-6
पदहरू सेभ गर्नुहोस्, अफलाइन पढ्नुहोस्, शिक्षण क्लिपहरू हेर्नुहोस्, र थप!
होम
बाइबल
योजनाहरू
भिडियोहरू