YouVersion लोगो
खोज आइकन

भजनसंग्रह 37:7-8

भजनसंग्रह 37:7-8 सरल नेपाली

धैर्य गर र परमप्रभुलाई काम गर्न देऊ, फलिफाप हुने मानिसका कारणले वा कोही आफ्‍ना दुष्‍ट युक्तिमा सफल भएमा चिन्‍ता नगर, त्‍यसको कारणले पनि चिन्‍तित नहोऊ। रिस र चिन्‍ता नगर, त्‍यसो गर्नाले कष्‍ट मात्र पाइन्‍छ।

भजनसंग्रह 37 पढ्नुहोस्