YouVersion लोगो
खोज आइकन

भजनसंग्रह 119:29-30

भजनसंग्रह 119:29-30 सरल नेपाली

मलाई कुबाटोमा जानदेखि बचाउनुहोस्, तपाईं असल हुनुहुन्‍छ र मलाई आफ्‍ना व्‍यवस्‍था सिकाउनुहोस्। मैले आज्ञाकारी बन्‍न रोजेको छु; मैले तपाईंको न्‍यायमा ध्‍यान दिएको छु।

भजनसंग्रह 119 पढ्नुहोस्