स्वर्ग पृथ्वीदेखि जति अग्लो छ, आफूलाई आदर गर्नेहरूप्रति उहाँको प्रेम त्यत्ति नै महान् छ। पूर्व दिशा पश्चिमदेखि जति टाढा छ, त्यति नै टाढा उहाँले हाम्रा पाप हामीदेखि हटाइदिनुहुन्छ। एउटा बुबा आफ्ना छोरा-छोरीहरूसँग जति दयालु हुन्छ, आफ्ना आदर गर्नेहरूसँग परमप्रभु त्यति नै दयालु हुनुहुन्छ।
भजनसंग्रह 103 पढ्नुहोस्
शेयर गर्नुहोस्
सबै भर्सन तुलना गर्नुहोस: भजनसंग्रह 103:11-13
पदहरू सेभ गर्नुहोस्, अफलाइन पढ्नुहोस्, शिक्षण क्लिपहरू हेर्नुहोस्, र थप!
होम
बाइबल
योजनाहरू
भिडियोहरू