बुद्धिमान् मानिसलाई अर्ती दिन्छौ भने ऊ अझै बुद्धिमान् बन्दछ। धर्मीलाई शिक्षा दिए उसको ज्ञान बढ्दछ। ज्ञानी बन्नलाई पहिले परमप्रभुको भय मान्नुपर्दछ। परमपवित्रलाई जान्नु नै समझशक्ति पाउनु हो।
हितोपदेश 9 पढ्नुहोस्
शेयर गर्नुहोस्
सबै भर्सन तुलना गर्नुहोस: हितोपदेश 9:9-10
पदहरू सेभ गर्नुहोस्, अफलाइन पढ्नुहोस्, शिक्षण क्लिपहरू हेर्नुहोस्, र थप!
होम
बाइबल
योजनाहरू
भिडियोहरू