ज्ञानी बन्नलाई पहिले परमप्रभुको भय मान्नुपर्दछ। परमपवित्रलाई जान्नु नै समझशक्ति पाउनु हो। बुद्धिले तिम्रो आयु बढाउँछ। तिमीले बुद्धि लियौ भने तिम्रै लाभ हुनेछ तर त्यसलाई इन्कार गर्यौ भने तिम्रो हानि हुनेछ।
हितोपदेश 9 पढ्नुहोस्
शेयर गर्नुहोस्
सबै भर्सन तुलना गर्नुहोस: हितोपदेश 9:10-12
पदहरू सेभ गर्नुहोस्, अफलाइन पढ्नुहोस्, शिक्षण क्लिपहरू हेर्नुहोस्, र थप!
होम
बाइबल
योजनाहरू
भिडियोहरू