बुद्धि प्राप्त गर्नु तेरो सबैभन्दा ठूलो काम हो। अरू जे-जति पाउन सके पनि अन्तर्दृष्टि प्राप्त गर्। बुद्धिलाई प्रेम गर्, त्यसले तँलाई महान् बनाउनेछ। त्यसलाई अँगालो हाल् र त्यसले तँलाई इज्जत दिनेछ। त्यो तेरो शिरको गौरवको मुकुट हुनेछ।” ए मेरो छोरो, मेरो कुरा सुन्। मैले भनेका कुरामा ध्यान दे र तेरो लामो आयु हुनेछ।
हितोपदेश 4 पढ्नुहोस्
शेयर गर्नुहोस्
सबै भर्सन तुलना गर्नुहोस: हितोपदेश 4:7-10
पदहरू सेभ गर्नुहोस्, अफलाइन पढ्नुहोस्, शिक्षण क्लिपहरू हेर्नुहोस्, र थप!
होम
बाइबल
योजनाहरू
भिडियोहरू