YouVersion लोगो
खोज आइकन

नहेम्‍याह 9:16-17

नहेम्‍याह 9:16-17 सरल नेपाली

तर हाम्रा पुर्खाहरू घमण्‍डी र अट्टेरी भए, र तपाईंका आज्ञा मान्‍न इन्‍कार गरे। तिनीहरूले आज्ञा मान्‍न इन्‍कार गरे, तपाईंले गर्नुभएका सबै काम र अचम्‍मका कामहरू तिनीहरूले भुले। आफ्‍नो घमण्‍डमा फेरि मिश्रदेशको दासत्‍वमा फर्की जान तिनीहरूले एउटा अगुवा चुने। तर तपाईं क्षमा दिनुहुने परमेश्‍वर हुनुहुन्‍छ, दयामाया गर्नुहुने प्रेमी र रिस गर्न ढिलो परमेश्‍वर हुनुहुन्‍छ; तपाईंको दया महान् छ, तिनीहरूलाई त्‍याग्‍नुभएन।

नहेम्‍याह 9 पढ्नुहोस्