YouVersion लोगो
खोज आइकन

मर्कूस 1:38-39

मर्कूस 1:38-39 सरल नेपाली

यो सुनेर येशूले भन्‍नुभयो, “हामी वरिपरिका अरू गाउँहरूमा जाऔं। ती गाउँहरूमा पनि मैले सुसमाचार सुनाउनुपर्छ किनभने म यही कामको लागि आएको हुँ।” अनि येशू सभाघरहरूमा शिक्षा दिंदै र भूतहरू निकाल्‍दै गालीलभरि घुम्‍नुभयो।

मर्कूस 1 पढ्नुहोस्