कप्तानले भने, “हजुरलाई आफ्नो घरभित्र लैजाने लायकको म छैनँ। हजुरले आज्ञा मात्र दिनुहोस् र मेरो नोकर निको भइहाल्नेछ। म आफैं पनि ठूला हाकिमहरूको अधीनमा रहेको छु। मेरो अधीनमा पनि सिपाहीहरू छन्। एउटालाई ‘जा’ भन्छु, त्यो जान्छ, अर्कोलाई ‘आइज’ भन्छु, त्यो आउँछ अनि आफ्नो नोकरलाई पनि ‘यसो गर्’ भन्छु, त्यसले गरिहाल्छ।”
मत्ती 8 पढ्नुहोस्
शेयर गर्नुहोस्
सबै भर्सन तुलना गर्नुहोस: मत्ती 8:8-9
९ दिन
गोलमालको यस परिस्थितिमा ख्रीष्टलाई अझ बढी चिन्न रोज्नुहोस् र अनिश्चित समयमा डरमाथि विश्वास रोज्नुहोस्। हरेक दिन जस्तोसुकै अवस्था भए तापनि यस पाठलाई अध्ययन गर्दै जाँदा भविष्यमा तपाईँ निर्धक्क साथ कदम चाल्नुहुनेछ भनी हामी आशा राख्दछौँ।
पदहरू सेभ गर्नुहोस्, अफलाइन पढ्नुहोस्, शिक्षण क्लिपहरू हेर्नुहोस्, र थप!
होम
बाइबल
भक्त्ति पाठहरू
भिडियोहरू