YouVersion लोगो
खोज आइकन

मत्ती 6:5-6

मत्ती 6:5-6 सरल नेपाली

“तिमीहरू प्रार्थना गर्दा कपटीले जस्‍तो प्रार्थना नगर। तिनीहरू त अरू मानिसले देखून् भनेर सभाघर र बाटोको छेउछाउमा उभिएर प्रार्थना गर्न मन पराउँछन्। साँच्‍चै म तिमीहरूलाई भन्‍छु, तिनीहरूले पाउनुपर्ने जति आफ्‍नो इनाम पाइसकेका हुन्‍छन्। तिमीचाहिँ प्रार्थना गर्ने बेलामा कोठाभित्र पसी ढोका थुनेर गुप्‍तमा हुनुहुने तिम्रा परमेश्‍वर पितासँग प्रार्थना गर अनि गुप्‍तमा गरेको काम देख्‍नुहुने पिताले तिमीलाई इनाम दिनुहुनेछ।

मत्ती 6 पढ्नुहोस्

मत्ती 6:5-6 को लागि पद छवि

मत्ती 6:5-6 - “तिमीहरू प्रार्थना गर्दा कपटीले जस्‍तो प्रार्थना नगर। तिनीहरू त अरू मानिसले देखून् भनेर सभाघर र बाटोको छेउछाउमा उभिएर प्रार्थना गर्न मन पराउँछन्। साँच्‍चै म तिमीहरूलाई भन्‍छु, तिनीहरूले पाउनुपर्ने जति आफ्‍नो इनाम पाइसकेका हुन्‍छन्। तिमीचाहिँ प्रार्थना गर्ने बेलामा कोठाभित्र पसी ढोका थुनेर गुप्‍तमा हुनुहुने तिम्रा परमेश्‍वर पितासँग प्रार्थना गर अनि गुप्‍तमा गरेको काम देख्‍नुहुने पिताले तिमीलाई इनाम दिनुहुनेछ।

मत्ती 6:5-6 सँग सम्बन्धित नि:शुल्क पठन योजना र भक्ति