YouVersion लोगो
खोज आइकन

मत्ती 5:11-12

मत्ती 5:11-12 सरल नेपाली

“मलाई विश्‍वास गरेकोले मानिसहरूले तिमीहरूलाई दु:ख दिए, निन्‍दा गरे र तिमीहरूको विरुद्धमा सबै किसिमका नराम्रा कुराहरू बोले भने तिमीहरू धन्‍य हौ! त्‍यति बेला तिमीहरू खुसी र आनन्‍दित होओ किनभने तिमीहरूको लागि स्‍वर्गमा ठूलो इनाम राखिएको छ। उहिलेका अगमवक्ताहरूलाई पनि मानिसहरूले त्‍यसरी नै दु:ख दिएर सताएका थिए।

मत्ती 5 पढ्नुहोस्

मत्ती 5:11-12 सँग सम्बन्धित नि:शुल्क पठन योजना र भक्ति