YouVersion लोगो
खोज आइकन

मत्ती 3:3

मत्ती 3:3 सरल नेपाली

अब यशैया अगमवक्ताले पनि यिनै यूहन्‍नाको बारेमा अघिबाट नै यसरी भनेका थिए– “सुन, उजाड-स्थानमा एक जनाले ठूलो सोर निकालेर यस्‍तो भन्‍दै छन्, ‘परमप्रभु आउनुहुने बाटो ठीक पार, उहाँ हिँड्‍नुहुने गोरेटाहरू सोझ्‍याओ’!”

मत्ती 3 पढ्नुहोस्