तर येशूले तिनलाई भन्नुभयो, “तिम्रो तरवार म्यानमा राख। तरवार चलाउनेहरू तरवारले नै मारिनेछन्। मैले मागेको भए मेरा पिताले मलाई झट्टै बाह्र पल्टनभन्दा पनि धेरै स्वर्गदूतहरू पठाइहाल्नुहुन्थ्यो। के तिमी यो हुन नसक्ने सम्झन्छौ?
मत्ती 26 पढ्नुहोस्
शेयर गर्नुहोस्
सबै भर्सन तुलना गर्नुहोस: मत्ती 26:52-53
पदहरू सेभ गर्नुहोस्, अफलाइन पढ्नुहोस्, शिक्षण क्लिपहरू हेर्नुहोस्, र थप!
होम
बाइबल
योजनाहरू
भिडियोहरू