YouVersion लोगो
खोज आइकन

मत्ती 17:1-3

मत्ती 17:1-3 सरल नेपाली

छ दिनपछि येशूले पत्रुस, याकूब र उनका भाइ यूहन्‍नालाई मात्रै साथमा लिएर अग्‍लो पहाडतिर जानुभयो। माथि पुगेपछि चेलाहरूले हेर्दाहेर्दै येशूको रूप फेरियो। उहाँको अनुहार घामजस्‍तै चम्‍किन लाग्‍यो र उहाँका लुगाचाहिँ चहकिलो सेतो भयो अनि एक्‍कासि मोशा र एलिया देखा परे र येशूसँग कुरा गर्न लागे।

मत्ती 17 पढ्नुहोस्

मत्ती 17:1-3 सँग सम्बन्धित नि:शुल्क पठन योजना र भक्ति