YouVersion लोगो
खोज आइकन

लूका 5:4-5

लूका 5:4-5 सरल नेपाली

शिक्षा दिइसकेपछि येशूले सिमोनलाई भन्‍नुभयो, “नाउ गहिरो ठाउँमा लैजाऊ र जाल हान!” यो सुनेर सिमोनले येशूलाई भने, “गुरु, हामीले त रातभरि जाल हान्‍यौं र पनि एउटै माछा परेन। तर तपाईंले भन्‍नुभएको हुनाले म जाल हानिदिन्‍छु।”

लूका 5 पढ्नुहोस्

लूका 5:4-5 सँग सम्बन्धित नि:शुल्क पठन योजना र भक्ति