अनि तपाईंका सबै कष्टहरू तपाईंले भुल्नुहुनेछ र पानीको भल बगेर गएजस्तै ती कुराको सम्झना तपाईंलाई हुनेछैन। तपाईंको जीवन मध्यदिनको घामभन्दा पनि चम्किलो हुनेछ। अनि जीवनका अँध्यारा घडीहरू पनि बिहानीपखझैँ उज्यालो देखापर्नेछन्।
अय्यूब 11 पढ्नुहोस्
शेयर गर्नुहोस्
सबै भर्सन तुलना गर्नुहोस: अय्यूब 11:16-17
पदहरू सेभ गर्नुहोस्, अफलाइन पढ्नुहोस्, शिक्षण क्लिपहरू हेर्नुहोस्, र थप!
होम
बाइबल
योजनाहरू
भिडियोहरू