YouVersion लोगो
खोज आइकन

यूहन्‍ना 17:14-17

यूहन्‍ना 17:14-17 सरल नेपाली

मैले तिनीहरूलाई तपाईंकै शिक्षा दिएँ अनि तिनीहरू मजस्‍तै यस संसारका नभएका हुनाले मानिसहरूले तिनीहरूलाई हेला गर्दै छन्। तिनीहरूलाई संसारबाट लैजानुहोस् भनेर म बिन्‍ती गर्दिनँ, तर तिनीहरूलाई दुष्‍टदेखि बचाउनुहोस् भनी म बिन्‍ती गर्दछु। जसरी म यस संसारको होइनँ, त्‍यसरी नै तिनीहरू पनि यस संसारका होइनन्। तिनीहरूलाई सत्‍यद्वारा तपाईंकै पवित्र सेवकहरू बनाउनुहोस् किनभने तपाईंको वचन सत्‍य हो।

यूहन्‍ना 17 पढ्नुहोस्