YouVersion लोगो
खोज आइकन

यूहन्‍ना 17:14-15

यूहन्‍ना 17:14-15 सरल नेपाली

मैले तिनीहरूलाई तपाईंकै शिक्षा दिएँ अनि तिनीहरू मजस्‍तै यस संसारका नभएका हुनाले मानिसहरूले तिनीहरूलाई हेला गर्दै छन्। तिनीहरूलाई संसारबाट लैजानुहोस् भनेर म बिन्‍ती गर्दिनँ, तर तिनीहरूलाई दुष्‍टदेखि बचाउनुहोस् भनी म बिन्‍ती गर्दछु।

यूहन्‍ना 17 पढ्नुहोस्