YouVersion लोगो
खोज आइकन

यूहन्‍ना 15:9-10

यूहन्‍ना 15:9-10 सरल नेपाली

“जसरी मेरा पिताले मलाई प्रेम गर्नुहुन्‍छ, त्‍यसरी नै मैले पनि तिमीहरूलाई प्रेम गरेको छु। अब तिमीहरू मेरो प्रेममा रहिरहो। मचाहिँ मेरा पिताको आज्ञापालन गरेर पिताको प्रेममा रहिरहन्‍छु। त्‍यसै गरी तिमीहरूले मेरो आज्ञापालन गर्‍यौ भने तिमीहरू पनि मेरो प्रेममा रहिरहनेछौ।

यूहन्‍ना 15 पढ्नुहोस्