YouVersion लोगो
खोज आइकन

यूहन्‍ना 15:5

यूहन्‍ना 15:5 सरल नेपाली

“अङ्‌गुरको बोट म नै हुँ र तिमीहरूचाहिँ मेरा हाँगाहरू हौ। जो ममा रहन्‍छ, म पनि उसमा रहन्‍छु र यसरी उसले धेरै फल फलाउँछ। मबिना तिमीहरूले केही पनि गर्न सक्‍दैनौ।

यूहन्‍ना 15 पढ्नुहोस्

यूहन्‍ना 15:5 सँग सम्बन्धित नि:शुल्क पठन योजना र भक्ति