YouVersion लोगो
खोज आइकन

यूहन्‍ना 15:16-17

यूहन्‍ना 15:16-17 सरल नेपाली

तिमीहरूले मलाई छानेका होइनौ, तर मैले तिमीहरूलाई छानें र तिमीहरू गएर सधैँ रहिरहने फल फलाओ भनेर मैले तिमीहरूलाई खटाएर पठाउँदै छु। तब मेरो नाउँमा पितासँग जे मागे पनि उहाँले तिमीहरूलाई दिनुहुनेछ। अब म तिमीहरूलाई यो धार्मिक आज्ञा दिन्‍छु, एकले अर्कालाई प्रेम गर।

यूहन्‍ना 15 पढ्नुहोस्