YouVersion लोगो
खोज आइकन

यूहन्‍ना 1:11-12

यूहन्‍ना 1:11-12 सरल नेपाली

उहाँ आफ्‍नै मानिसहरूकहाँ आउनुभयो, तर ती मानिसहरूले उहाँलाई ग्रहण गरेनन्। तर जतिले उहाँलाई ग्रहण गरे र उहाँमाथि विश्‍वास गरे, तिनीहरूलाई उहाँले परमेश्‍वरको सन्‍तान हुने हक दिनुभयो।

यूहन्‍ना 1 पढ्नुहोस्