यर्मिया 13:23

यर्मिया 13:23 सरल नेपाली

के कालो मानिसले आफ्‍नो छालाको रङ्ग बदल्‍न सक्‍छ? अथवा के चितुवाले आफ्‍ना छालाको थोप्‍ला बदल्न सक्‍छ? त्‍यसो भएता तिमीहरू, जसले दुष्‍ट्याइँ सिकेका छौ, भलाइ गर्न सक्‍नेथ्‍यौ।

यर्मिया 13 पढ्नुहोस्