त्यसै गरी ठूलो जहाज पनि कडा बतासको वेगले गइरहेको भए पनि यसलाई साना कर्णधारले फनक्कै फर्काउन सक्छ। जहाज चालकले आफूले भनेतिर यसलाई फर्काउन सक्छ। जिब्रो पनि यस्तै हो। यो यति सानो भएर पनि ठूला-ठूला कुराको घमण्ड गर्न सक्छ। सानोभन्दा सानो झिल्काले पनि ठूलोभन्दा ठूलो जङ्गलै डढेलो लाउन सक्छ।
याकूब 3 पढ्नुहोस्
शेयर गर्नुहोस्
सबै भर्सन तुलना गर्नुहोस: याकूब 3:4-5
पदहरू सेभ गर्नुहोस्, अफलाइन पढ्नुहोस्, शिक्षण क्लिपहरू हेर्नुहोस्, र थप!
होम
बाइबल
योजनाहरू
भिडियोहरू