YouVersion लोगो
खोज आइकन

याकूब 2:18-19

याकूब 2:18-19 सरल नेपाली

तर कसैले भन्‍ला, “तिमी विश्‍वास गर्छौ। म त काम गर्छु।” लौ कामबिनाको तिम्रो विश्‍वास देखाऊ त! म त काम गरेर मेरो विश्‍वास देखाउँछु। एउटै परमेश्‍वर हुनुहुन्‍छ भनेर के तिमी विश्‍वास गर्छौ? यो राम्रो हो। तर यस्‍तो विश्‍वास त दुष्‍टात्‍माहरूले पनि गर्छन् र डरले काम्‍दछन्।

याकूब 2 पढ्नुहोस्

याकूब 2:18-19 सँग सम्बन्धित नि:शुल्क पठन योजना र भक्ति