उत्‍पत्ति 2:20-22

उत्‍पत्ति 2:20-22 सरल नेपाली

त्‍यसरी मानिसले सबै चरा-चुरुङ्गी र पशुहरूलाई नाम दियो तर तीमध्‍ये कुनै पनि उसलाई सुहाउने र सहायता दिने साथी भएन। तर परमप्रभु परमेश्‍वरले मानिसलाई गहिरो निद्रामा पार्नुभयो र त्‍यसरी सुतेको बेलामा उहाँले उसको एउटा करङ निकाल्‍नुभयो र त्‍यसमा मासु भरिदिनुभयो। त्‍यस करङबाट उहाँले एउटी नारी बनाउनुभयो र उसकहाँ ल्‍याउनुभयो।

उत्‍पत्ति 2 पढ्नुहोस्