YouVersion लोगो
खोज आइकन

उत्‍पत्ति 16:7-8

उत्‍पत्ति 16:7-8 सरल नेपाली

परमप्रभुका दूतले त्‍यसलाई मरुभूमिमा शूर जाने बाटोमा पानीका मूलनिर भेट्टाए र भने, “हागार, साराईको कमारी, तँ कताबाट आइस् र कता जाँदै छस्?” त्‍यसले उत्तर दिई, “मेरी मालिकनीदेखि म भाग्‍दै छु।”

उत्‍पत्ति 16 पढ्नुहोस्