मिश्रबाट निस्केर अब्राम उत्तरतर्फ लागे र आफ्नी पत्नी र आफूसँग भएका सबै थोकहरू लिएर कनान देशको दक्षिण भागमा पुगे। लोत पनि उनीसँगै थिए। अब्राम खुबै धनी थिए। उनीसँग भेडाहरू र बाख्राहरू र गाई-गोरु र सुन-चाँदीहरू थिए। तब उनले त्यो ठाउँ छोडे र ठाउँ सर्दैसर्दै बेथेलतिर गए। उनी अघि आफू पाल टाँगेर बसेको बेथेल र ऐको बीचको ठाउँमा पुगे, जहाँ उनले एउटा वेदी पनि बनाएका थिए। त्यहाँ परमप्रभुको आराधना गरे।
उत्पत्ति 13 पढ्नुहोस्
शेयर गर्नुहोस्
सबै भर्सन तुलना गर्नुहोस: उत्पत्ति 13:1-4
पदहरू सेभ गर्नुहोस्, अफलाइन पढ्नुहोस्, शिक्षण क्लिपहरू हेर्नुहोस्, र थप!
होम
बाइबल
योजनाहरू
भिडियोहरू