YouVersion लोगो
खोज आइकन

गलाती 5:19-21

गलाती 5:19-21 सरल नेपाली

शारीरिक स्‍वभावका कामहरू यिनै हुन्– व्‍यभिचार गर्नु, अशुद्ध सोच-विचार गर्नु, छाडा हुनु, मूर्ति पुज्‍नु, जादू-टुना गर्नु, दुश्‍मनी गर्नु, झगडा गर्नु, ईर्ष्‍या गर्नु, रिस गर्नु, आफ्‍नो मात्रै भलो खोज्‍नु, फाटो ल्‍याउनु, गुटबन्‍दी गर्नु, डाहा गर्नु, मात्‍नु, मोज-मज्‍जा गर्नु र यस्‍तै-यस्‍तै अरू काम गर्नु। त्‍यस्‍ता कामहरू गर्ने परमेश्‍वरको राज्‍यका हकदार हुन पाउनेछैनन् भनी मैले पहिले पनि चेतावनी दिएँ र अहिले पनि दिंदै छु।

गलाती 5 पढ्नुहोस्