YouVersion लोगो
खोज आइकन

एफिसी 4:29-30

एफिसी 4:29-30 सरल नेपाली

तिमीहरूको मुखबाट नराम्रो कुरो ननिस्‍किओस्, चाहिने, राम्रो र भलाइ गर्ने कुरो बोल र सुन्‍नेहरूलाई भलाइ होस्। परमेश्‍वरको पवित्र आत्‍मालाई खिन्‍न नपार किनभने पवित्र आत्‍मा नै तिमीहरूले छुटकाराको दिनको लागि पाएको छाप हो।

एफिसी 4 पढ्नुहोस्