YouVersion लोगो
खोज आइकन

एफिसी 1:5-6

एफिसी 1:5-6 सरल नेपाली

माया गरेर उहाँले आफ्‍नो उद्देश्‍यअनुसार हामीलाई ख्रीष्‍टमा आफ्‍ना छोराहरू बनाइसक्‍नुभएको थियो। हामी यति ठूलो अनुग्रहको लागि परमेश्‍वरलाई धन्‍यवाद चढाऔं। उहाँले आफ्‍नो प्‍यारो पुत्रमा हामीलाई यो सित्तैंको दान दिनुभयो।

एफिसी 1 पढ्नुहोस्

एफिसी 1:5-6 सँग सम्बन्धित नि:शुल्क पठन योजना र भक्ति