YouVersion लोगो
खोज आइकन

व्‍यवस्‍था 5:13-14

व्‍यवस्‍था 5:13-14 सरल नेपाली

तिमीहरूले छ दिनसम्‍म काम गर्नेछौ, तर सातौँ दिन मलाई अर्पण गरेको विश्रामको दिन हो। त्‍यो दिन कसैले काम नगर्नू– तिमीहरू, तिम्रा छोरा-छोरीहरू, कमारा-कमारी, जीव-जन्‍तु, तिम्रा देशमा बास गर्ने विदेशी कसैले काम नगरोस्। तिम्रा कमारा-कमारीहरूले पनि तिमीहरूले झैँ विश्राम गर्नुपर्छ।

व्‍यवस्‍था 5 पढ्नुहोस्