YouVersion लोगो
खोज आइकन

व्‍यवस्‍था 10:12-14

व्‍यवस्‍था 10:12-14 सरल नेपाली

“हे इस्राएलका मानिसहरू हो! परमप्रभु तिम्रा परमेश्‍वरले तिमीहरूबाट के चाहनुहुन्‍छ, त्‍यो अब सुन। परमप्रभुको आराधना गर र उहाँका सबै आज्ञाहरू पालन गर। उहाँलाई प्रेम गर र आफ्‍नो पूरा हृदयले सेवा गर। र उहाँका सबै नियमहरू पालन गर। तिमीहरूको भलाइको निम्‍ति म आज ती नियमहरू तिमीहरूलाई दिँदछु। सबैभन्दा अग्‍लो आकाश मण्‍डल परमप्रभुकै हो। पृथ्‍वी र त्‍यसमा भएका हरथोक पनि उहाँकै हुन्।