YouVersion लोगो
खोज आइकन

दानिएल 3:29

दानिएल 3:29 सरल नेपाली

“अब म यो आज्ञा दिन्‍छु कि कुनै पनि जाति वा कुलका अथवा कुनै भाषा बोल्‍ने जुनसुकै मानिसले शद्रक, मेशक र अबेद्‌नगोका परमेश्‍वरको निन्‍दा गरेर बोल्‍यो भने त्‍यसलाई टुक्रै-टुक्रा पारिनेछ र त्‍यसको घर स्‍वाहा पारिनेछ। यसरी उद्धार गर्न सक्‍ने अरू कुनै ईश्‍वर छैन।”

दानिएल 3 पढ्नुहोस्

दानिएल 3:29 सँग सम्बन्धित नि:शुल्क पठन योजना र भक्ति