YouVersion लोगो
खोज आइकन

प्रेरित 8:4-8

प्रेरित 8:4-8 सरल नेपाली

छरिएका प्रभुका विश्‍वासीहरू जताततै गएर प्रभुको वचन सुनाउन लागे। फिलिपचाहिँ सामरिया सहरमा गए र त्‍यहाँ मुक्ति दिनुहुने राजा येशूको बारेमा प्रचार गरे। फिलिपको कुरा सुनेर उनले गरेका अचम्‍मका कामहरू देखेपछि मानिसको भीडहरूले उनलाई ध्‍यान दिएर सुने। धेरै मानिसहरूबाट भूत चिच्‍च्‍याउँदै निस्‍केर गए अनि कुँजा र लुला-लङ्गडा मानिसहरू निको भए। यसरी सामरिया सहरमा ठूलो हर्ष फैलियो।

प्रेरित 8 पढ्नुहोस्

प्रेरित 8:4-8 को लागि भिडियो