YouVersion लोगो
खोज आइकन

प्रेरित 25:6-7

प्रेरित 25:6-7 सरल नेपाली

आठ-दश दिनसम्‍म यरूशलेममा बसेपछि फेस्‍तस कैसरियामा फर्किए। भोलिपल्‍टै उनले न्‍याय गर्ने ठाउँमा बसेर ‘पावललाई ल्‍याउनू’ भनेर हुकुम दिए। पावल आइपुगेपछि यरूशलेमबाट आएका यहूदीहरूले उनलाई चारैतिरबाट घेरेर थरी-थरीका दोष लगाए। तर तिनीहरूले कुनै पनि दोषको प्रमाण दिन सकेनन्।

प्रेरित 25 पढ्नुहोस्

Video for प्रेरित 25:6-7

प्रेरित 25:6-7 सँग सम्बन्धित नि:शुल्क पठन योजना र भक्ति